Breaking

Friday, August 4, 2017

Lok sewa ayog nepal Exam Model Questions and loksewa guide,General Knowledge (GK) Practice

Lok sewa ayog nepal Exam Model Questions and loksewa guide,General Knowledge (GK) Practice

-पुरातत्व बिभागको स्थापना कहिले एको थियो ?
-वि २००९
-नेपालमा कति प्रकारका पुतलीहरु पाइन्छन ?
-६४०
- नेपालले ओलम्पिक खेलमा सर्बप्रथम कहिले सहभागिता जनायो ?
-सन १९६८
-प्रथम रास्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिक चिन्ह के थियो ?
-डाफे
- नेपाललाई कहिले विफर मुक्त देश घोसणा गरियो ?
- वि २०३४-०१-०१
-गिरिजा प्रसाद कोइरालाको निधन कहिले भएको थियो ?
-वि २०६६-१२-
- कुन जातिको विवाहमा दुलाहा दुलहीले सिन्दुर साटासाट गर्ने चलन ?
-झागड
-चथा चाड कुन जातिसँग सम्बन्धित ?
-नेवार
-कहिले देखि नेपालका सबै गा वि मा टेलिफोन सेवा पुगेको ?
-२०६९--२९
१०- नेपालम भगौलीक सर्वेक्षण कहिले देखि सुरु एको हो ?
-वि २०२४
११-नेपालको पहिलो सिनेमा हल कुन हो ?
-जनसेवा
१२-गीदी नभएको संसारको एकमात्र जीव कुन हो ?
- स्टारफीस
१३-नेपालमा लागुऔसध नियन्त्रण ऐन कहिले लागु भयो ?
-वि २०३३
१४-क्रितिम रेसाहरु कति प्रकारका हुन्छन ?
-
१५- गेरिबाल्डी कुन युरोपेली मुलुक एकिकरणका नायक हुन ?
-ईटाली
१६-खिम्ति खोला जलबिधुत आयोजना कुन जिल्लामा पर्द्छ ?
-दोलखा
१७-झाँगडहरुको झगडा मिलाउने  ब्यक्तिलाई  के भनिन्छ ?
-भाइजान
१८-नुवाकोट कुन जिल्लाको पुरनो सदरमुकाम हो ?
-स्याङजा
१९- नेपालमा मनसुनी वर्षा कति अवधिसम्म रहन्छ
- महिना
२०-माहात्मा गान्धी कहिले दिक्षिण अफ्रिकाबाट भारत फर्के ?
-सन १९१५
२१- झीझीया नाँच कुन जातीमा प्रचलित ?
-थारु
२२- ढोरपाटन कुन जिल्लामा पर्दछ ?
-बाग्लुङ
२३- नेपालमा विश्व वातावरण दिवस कहिले देखि मनाउन थालिएको हो ?
-सन १९७६
२४- नेपालको पहिलो राजनितीक दल भनेर कुन दललाई चिनीन्छ ?
- प्रजा परिषद
२५-पनातीको शासन  देख्ने राजा को हुन ?
- राजेन्द्र
२६- पाटनमा सर्वप्रथम मुद्रा प्रचलनमा ल्याउने राजा को हुन ?
- सिद्दिनर सिंह मल्ल
२७- कोत पर्वकी रानी भनेर कसलाइ चिनीन्छ ?
- राज्यलक्ष्मी
२८-विस्वको तेस्रो गहिरो महासागर कुन हो ?
- आन्द्र महासागर
२९-अरुण उपत्यका कुन जिल्लामा पर्दछ ?
-संखुवासभा
३०-क्षेत्रफलका आधारमा आसीयानको सबैभन्दा सानो राष्ट्र कुन हो ?
- सिंगापुर

No comments:

Post a Comment